Posts

Showing posts from December, 2023

Photo Gallery

Image
  खोटाङ जिल्लाको खाेटेहाङ गाउँपालिका खोटाङबजारको टुँडीखेल मैदानबाट खिचिएको तस्विर । पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवस्थानको चमेरा गुफाको माथिल्लो द्वार । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाको खोटाङबजारको रमणीय दृश्य ।